४ हजार ऋणबाट सुरु गरेको व्यापारले बनायाे अर्बपति !

बर्दिबास । जीवनलाई काँडा बनाउने कि फूल, आफैँ निर्धारण गर्ने विषय हो । अभाव, दुःख र कठिनाइसँग जुध्न नसक्दा जीवन काँडा बन्छ भने डटेर सामना गर्ने हो भने जीवन फूल बन्न कसैले रोक्न सक्दैन । व्यवसायी विष्णु खड्काको जिन्दगीको अनुभवले यस्तै भन्छ । ठुली दिदीले दिएको ४ हजार रुपैयाँले व्यावसायिक यात्रा तय गरेका खड्कासँग अहिले…