दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन् । यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाले जनाएको छ । प्रोत्साहनका लागि संस्थाले उत्कृष्ट आलु किसानलाई सम्मान गरेको छ । सहकारीले आलु खेती गर्ने किसानलाई सहुलियतपूर्ण ऋण…