विराटनगर । ४ महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । नेपाली चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ । आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१…