‘गोरु काण्ड’ले डामाडोल धराने सुकुटीको बजार

धरान । एकातिर किनमेल गर्न कठिन अवस्था छ, अर्कातिर बढ्दो महँगी । महँगी बढेपछि धरानमा राँगाको मासुको मूल्य बढेको छ । उत्पादन लागत बढेसँगै सुकुटीको मूल्य पनि सोही अनुपातमा बढेको छ । धरानको भानुचोकमा लामो समयदेखि सुकुटी व्यवसाय गर्दै आएका व्यवसायीहरू पछिल्लो समय महँगीकै कारण सुकुटीको बिक्री कम हुँदै गएको बताउँछन् । दैनिक ५० किलोभन्दा…