स्याङ्जा । स्याङ्जाको वालिङस्थित त्रियासीमा प्रदेशकै बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ । गण्डकीका ११ वटै जिल्ला लक्षित बीउ बिजन प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको हो । पछिल्लो २ आर्थिक वर्षको अवधिमा प्रशोधन तथा भण्डारण केन्द्र निर्माण भएको छ । २०४२ सालदेखि संचालित रेशम खेती विकास कार्यक्रमलाई विस्थापन गर्दै बीउ बिजन प्रशोधन…