पाल्ने हैन खरायो ? ४ हजारमा बिक्छ खरायोको एउटा टोपी !

कर्णाली । १० दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु ६ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक ६ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा विदेशिनेक्रम बढ्दै गएको छ । स्वदेशमा रोजगारीका…