इसेवाकाे १५ औँ वार्षिक उत्सवमा १५ अफर

काठमाडाैं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा १६ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु भएको इसेवा आजदेखि १५ वर्ष पुरा गरि १६ औँ वर्षमा प्रवेश गरेको हो । नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट…