तरूलकाे भाउ किलोमा १० रूपैयाँले सस्तियो

काठमाडौ । तरूलको भाउ किलोमा १० रूपैयाँ घटेको छ। २८ गतेको हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो। आज सखरखण्ड पनि ६० देखि ७० रूपैयाँ प्रतिकिलो भाउ तोकिएको छ। सखरखण्ड पनि हिजो ७० देखि ८० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो। गोलभेँडा नेपाली भन्दा भारतीय १० रूपैयाँ महँगो छ। नेपाली ठूलो गोलभेँडा ४० देखि…