नेपाल ट्रक व्यवसायी महासंघको साधारण सभा पौष २१ गते

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघको १६ औं वार्षिक साधारण सभा पौष २१ गते शनिवार नेपाल ट्रक यातायात व्यवसायी महासंघ १६ औं वार्षिक साधारणसभा यही पौष २१ गते शनिवार ललितपुरमा हुने भएको छ । ललितपुरको क्लासिक ब्याङ्क्वेट सानेपामा सम्पन्न हुने १६ औं साधारणसभाको तयारी तिब्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख…