द नेक्स्ट वेभ : यामाहाले ल्यायो रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिडको अनावरण गरेको छ। मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ र ङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल-स्कूटर इभोलुसन’ को अवधारणासँग मेल खान्छ। यसको बडीमा थपिएको स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र…