एलियनको भेषमा पठाओको ‘गुरिल्ला मार्केटिङ’, ग्राहकहरूलाई उपहारै उपहार

काठमाडौँ । पठाओ नेपालले अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा 'पठाओ सुपरफेस्ट-२०२३' आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ देखि 'अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ' भन्ने नाराका साथ अहिलेसम्मकै ठुलो अफर सार्वजनिक गरेको हो । सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा केही व्यक्तिहरू पठाओको लोगो अङ्कित कपडा र झोलासहित काठमाडौँ उपत्यकाका…