सस्तै दाममा पारामाउन्ट मोटर्सका २ वटा नयाँ गाडी बजारमा

काठमाडौं । पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ। एमजी ४ र कम्प्याक्ट विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। सार्वजनिक भएकामध्ये कम्प्याक्ट इभीफ १७.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ। भारतमा बनेको कम्प्याक्टले २३० रेञ्ज दिन्छ। एमजी कम्प्याक्ट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो गाडीको कम्पनीले ३…