‘डल्फिन’को फोटो खिचेर सार्वजनिक गरे १ लाख नगद पाइने

काठमाडौँ । विश्व प्रसिद्ध विद्युतीय कार निर्माता बीवाईडीले नेपाली बजारमा डल्फिन भित्र्याएको छ । नाडा अटो शो, २०२३ लाई लक्षित गर्दै नेपाल स्थित बीवाईडीको आधिकारिक वितरक सामेक्स बीवाईडीले ह्याचब्याक सेग्मेन्टको डल्फिन कार भित्र्याएको हो । हालसम्म गाडीको फिचर, मूल्य सार्वजनिक नगरेको कम्पनीले अटो शोमा नै डल्फिनलाई सार्वजनिक गर्ने तयारी गरेको छ । तर, सो भन्दा…