काठमाडौँ । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अडानी ग्रुपबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ । नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ २ देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट बिजनेसमा नयाँ अध्याय सुरू गरेका हुन् । यस साझेदारीले नेपालसँग जोडिएको छिमेकी…