अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । शुक्रबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर १० गते डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य…