एनजी मार्केटको ‘लक्की ड्र’ योजना : उपहारमा अढाइ तले घर देखि बुलेट बाइक सम्म

भैरहवा । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटलेपर्व लक्षित ग्राहकहरुका लागि थप योजना सहित ‘लक्की ड्र’ योजना ल्याएको छ । दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले नियमित ग्राहकलाई लक्षित गरेर ल्याएको कुपनमा थप सहजता गर्दै भिजिटर ग्राहकलाई लक्षित गर्दै ५ हजारकै सामान खरिद गर्दा कुपन…