सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो । शुक्रबार १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…