मंसिरको पहिलो दिन २३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । तिहार अघि गत २७ गते भएको अन्तिम कारोबारको तुलनामा आज सुनको भाउ २३ सयले बढेको हो । कार्तिक २७ गते १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज (मंसिर १ गते) १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल…