काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,भारतीय गोलभेडा ठूलो ७०,टनेल गोलभेडा सानो २०,गोलभेडा सानो लोकल रू १५,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी २५ रुपैयाँ,आलु रातो ३५,आलु रातो(भारतीय) ३२,लौका ५०,हरियो फर्सी ५० कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी…