अब ३५ हजार रुपैयाँमा सोझै चार्टर्ड उडान मार्फत थाइल्यान्डको फुकेट जान सकिने

काठमाडौं । द्विदेशीय पर्यटन प्रबद्र्धनमा रुप्से होलिडेज्ले पछिल्ला दिनहरुमा निक्कै आक्रमक रणनीति लिएको छ । रुप्से होलिडेज्ले विश्वका विभिन्न पर्यटकिय केन्द्रलाई नेपालसँग सोझो चार्टर्ड उडान मार्फत जोड्ने रणनीति लिएको हो । राज्यले पर्यटन देशको अर्थतन्त्रको आधारभूत जग हो भनेर भनिरहँदा ठोस प्रतिफल ननिक्लेर निराश बनेका पर्यटन ब्यावसायीका लागि यो एक बलियो उदाहरण बन्दै गएको हो…