‘स्काइवेल’ इटी–५ को मूल्य १ करोड प्लस, किन भयो महंगो ?

काठमाडौं । जी मोटर्सले नेपाल ल्याएको ‘स्काइवेल’ इटी–५ को मूल्य सार्वजनिक भएको छ । नाडा अटो शोमा प्रदर्शनी गर्न लागिएको इटी–५ को मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको हो । नयाँ ब्रान्डको बारेमा जानकारी दिँदै जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाले इटी–५ आजैबाट बुकिङ खुल्ला भएको जानकारी दिएका हुन् । ‘हामीले प्रिमियम एसयूभी…