लुम्बिनी केबलकारमा ४० प्रतिशत छुट

लुम्बिनी । लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । असोज २१ गतेदेखि लागु हुने गरी ल्याइएको यो अफरमा साविक टिकट दरमा शनिबार वाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिने भएको छ । यो अफर अनुसार अब शनिबार वाहेक अन्य दिनहरुको टिकट दर ४५०…