घोराही सिमेन्ट र मुक्तिनाथ विकास बैंककाे बोनस सेयर घोषणा

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयर दिने विषयलाई आगामी साधारणसभामा प्रस्ताव लैजाने तयारी गरिएको छ । २८ पुसका लागि बोलाइएको कम्पनीको साधारणसभामा सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव गरिने भएको…