७ लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुनको कति

काठमाडौं । लघुवित्त कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेको छन् । लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा ७ कम्पनीले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने कम्पनीहरूमा फर्स्ट माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त,…