अब विदेशमा बस्नेलाई पनि गरिमाको मोबाइल बैंकिङ सुविधा

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकहरूले विदेशबाट पनि मोबाइल बैंकिङ सुविधा लिन पाउने भएका छन् । रोजगारी, अध्ययन एवं विभिन्न कामको सिलसिलामा विदेशमा रहेका ग्राहकले पनि मोबाइल बैंकिङको सुविधा लिन पाउने गरी मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरेको बैंकले जनाएको छ । ‘नेपालीहरू विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै, कारोबार विवरण हेर्न एवं…