इमर्जिङ्ग नेपाल र सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो । हाल कायम चुक्ता पूँजीको…