चालू आर्थिक वर्षको पहिलो दुई महिनामा घरजग्गामा जाने कर्जा १.९ प्रतिशतले घटेको छ। साउन र भदौ महिनामा यो क्षेत्रमा जाने कर्जा ५ अर्ब १७ करोड १३ लाख रुपैयाँले घटेको हो। असार मसान्तसम्म २ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कर्जा गएको यो क्षेत्रमा भदौ मसान्तमा आइपुग्दा घटेर २ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँमा सीमित…