ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र…