प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढ्यो

काठमाडौँ  । प्रि-ओपन सेसनमा सोमबार नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक २५७०.६६ विन्दुमा अडिएको छ। प्रि ओपन सेसनमा ३७ वटा स्क्रिप्सको २ हजार २९५ कित्ता सेयर ३१ लाख ९५ हजार ३८२ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा १४ वटाको घटेको छ भन बाँकी ३…