काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.३४ अंकले बढेको छ । कारोबार समयदेखि नै निरन्तर बढेको नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर बन्द भएको हो । यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर कायम छ । नेप्से परिसूचक २०२९ पुगेर…