काठमाडौँदेखि विदेशसम्म ‘चरन’को खसी खुवाउँदै २५ बर्से पूर्ण

काठमाडौँ । भेजिटेरियनको कुरा छाड्ने हो भने नेपालमा मासु भन्नासाथ पहिले खसीकै मासु सम्झिने धेरै छन् । मासुका पारखीहरू खसीको मासु भन्नासाथ जहाँ जसरी पनि पुग्ने र खाने गर्छन् । पछिल्लो समयमा विभिन्न जातका ‘विकासे’ बोका तथा खसीको उपलब्धता बढेसँगै चरनमा हुर्किएका ‘लोकल’ खसी खोजिहिँड्नेको संख्या अधिक छ । तराई तथा सघन सहरी क्षेत्रमा सहजै…