काठमाडौं । ‘को बन्छ करोडपति’ ‘सारे गमप लिटिल च्याम्पस नेपाल’ ‘क्राइम पेट्रोल नेपाल’ आदि रियालिटी शोहरू भित्र्याएको लामो समयपछि नोबडी प्रोडक्सन प्रा.लि. ले अर्को नयाँ रियालिटी शो ल्याउने भएको छ। यो ल्याउन आटीएको नयाँ शो अलि भिन्न शैली र आधुनिक प्रविधिलाई जोडदिँदै निर्माण हुने बताइएको छ, यो शोको ढाँचा, मार्केटिङ, ब्रान्डिङ्, एड्भटाईजिङ्ग लगायतको विषयमा सहयात्री…