ग्यापु मार्केटप्लेस र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं। ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस प्राइभेट लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच सम्झौता भएको छ । ग्यापु मार्केटप्लेसले माछापुच्छ्रे बैंकसँग सहकार्य गरी विभिन्न वित्तीय सुविधा प्रदान गर्न सम्झौता गरेको हो । यो सम्झौतासँगै ग्यापु मार्केटप्लेसले उपभोक्तालाई व्यक्तिगत र व्यापारिक खरिददारीहरूमा इएमआई (किस्ताबन्दी) सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । अब उपभोक्ताले नेपालभर फैलिएको ग्यापुको नेटवर्कबाट उत्कृष्ट…