काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत भएका छन् । चौधरीलाई अध्यक्ष बनाउन आकाश गोल्छा सहमत भएसँगै उनी सर्वसम्मत अध्यक्ष हुने भएका छन् । विशेष महाधिवेशन गरेर नाडामा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरी गोल्छालाई सो पद दिने सहमति भएकाे छ । नाडाका अध्यक्ष ध्रुव थापा र पूर्वअध्यक्षहरूको बैठकले आगामी २ बर्से…