काठमाडौँ । क्लाउड प्रणालीमा आधारित सफ्टवेयर ‘टिग’बाट अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापन पनि गर्न सकिने भएको छ। आन्तरिक राजस्व विभागबाट प्रमाणित सो सफ्टवेयर बीआईसी टेक्नोलोजीले निर्माण गरेको हो। कम्पनीले टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको जनाएको छ। टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघि देखि नै उपलब्ध थियो। नेपालमा टिग सफ्टवेयरको प्रयोग…