काठमाडौं । आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर ६ गते डलरको भाउ १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य…