राकुटेन भाइबरका प्रयोगकर्तालाई १५ हजार नगद जित्ने र गोक्यो लेकमा ट्रीप गर्ने अवसर

काठमाडाैं । स्थानीय पर्यटनलाई बढावा दिने उद्देश्यका साथ राकुटेन भाइबरले नयाँ कार्यक्रम ल्याएको छ । कम्पनीले समाजका विभिन्न पक्ष र पाटाहरूलाई मूलप्रवाहमा ल्याई आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ अनुभवहरु प्रदान गर्ने भाइबरको उद्देश्य अनुरुपकै कार्यक्रम रहेको जनाएको छ । कम्पनीको उक्त कार्यक्रममा चर्चित ट्राभल इन्फ्लुएन्सर घुमन्तेको सहयोगमा सम्पन्न हुने छ। घुमन्तेले च्यानललाई विभिन्न गन्तव्यहरू प्रस्तुत…