काठमाडौं । ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलबध गराएको छ । ह्वावेले पाल, कम्बल, स्लीपिङ झोलाजस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो । ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण…