काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैपटक ३ करोड रुपैयाँको सवारी खरिद गरेको छ । महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो । महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले ८ मध्ये ४ वटा गाडी काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय र ४ वटा राष्ट्रिय सभागृहमा राखिने बताए । क–कसले कसरी…