नमस्ते पे को नयाँ अभियान : केवाइसी दर्ता गर्नुहोस् ५० रुपैयाँ पाउनुहोस्

काठमाडौं । नमस्ते पे ले आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले ५० रुपैयाँ पाउँनेछन् । असोज १ गतेदेखि सुरु भएको अभियान असोज १५ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नमस्ते पे…