काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहोर्एर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका सीपमा दोहो¥याएर परीक्षा दिनुपर्ने झन्झट हटेको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्रियु म्याकेन्जीले बताए । ‘वन स्किल रिटेक’मा आईईएलटीएस…