सामान्य बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ १ सय रुपैंयाले उकालो लागेको हो । हिजो १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख ११…