पर्यटकीय राजधानी बनेसँगै अब २४सै घण्टा खुला रहन्छ पाेखरा

पाेखरा । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएसँगै पर्यटकका लागि पाेखरा अब चाैबिसै घण्टा खुला हुने भएकाे छ । सुरुवाती चरणमा पोखरामा मुख्य चोकहरुलाई २४सै घण्टा खुला गर्ने निर्णय भएको छ । जसमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४सै घण्डा खुला रहने छ । खुला राख्ने क्षेत्रका व्यवसायी र व्यवसायिक…