अब चितवन राष्ट्रिय निकुञ्जमा सहजै बाघ देख्न पाइने !

चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ। भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन्। अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन। भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ। निकुञ्जभित्र एक सय २८ वयस्क पाटे बाघ रहेको तथ्याङ्क छ। यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ…