महाेत्तरी । विश्व पर्यटन दिवसको अवसरमा महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरू आन्तरिक र बाह्य पर्यटकका लागि छुटसहितको स्वागतमा जुटेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीमा आबद्ध व्यापारीहरूले आन्तरिक र बाह्य पर्यटकका लागि २५ प्रतिशतसम्म छुटसहित स्वागतमा जुटेका हुन् । पर्यटकहरूलाई आकर्षण गर्न जिल्लाका मुख्य सडकहरूमा झिलिमिली बत्ती जडान गरिएको छ भने मन्दिर तथा…