बर्दिबासमा पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजीका लागि सुझाव संकलन

महोत्तरी। संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बर्दिबासले पर्यटन प्रवर्द्धनको लागि सुझाव संकलन गरेको छ । नगरभित्र रहेका पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले बार्षिक स्थापना दिवसको अवसर पारेर सरोकारवालाहरुसँग समितिले सुझाव संकलन गरेको हो । बर्दिबास नगरभित्र १८ औ शताब्दीमा अङ्ग्रेजसँग युद्ध गर्दा बनाइएका हतियार कारखानासमेत रहेको खोज अनुसन्धानले देखाएको छ । प्राचिन र ऐतिहासिक लामो…