काठमाडौँ । गत असार १५ देखि बन्द भएको जेट बोट पुनः सञ्चालनमा आएको छ । नेपाल वाटर स्पोर्ट एन्ड पावर बोट एसोसिएसनका अध्यक्ष रमन भट्टराईका अनुसार कर्णाली, नारायणी, बाग्मती, इन्द्रावती र सप्तकोसी नदीमा अढाई महिनापछि जेट बोट पुन सञ्चालनमा ल्याइएको हो । बर्खाको बेलामा पानीको बहाव बढ्दा पनीसँगै मुढा, ढुंगाहरू बगाएर ल्याउने भएकाले सुरक्षा खतराका…