महालक्ष्मी विकास बैंकले एक जनालाई दियो छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक जनालाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले काठमाडौँको नन्दी माध्यमिक विद्यालय नक्सालमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न ७ वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा…