सानिमा बैंकको नयाँ खाता सार्वजनिक, के के छन् सुविधा ?

काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि ‘सानिमा फाइभ इन वान खाता सेवा सार्वजनिक गरेको छ। सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्। सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा…