सहकारी पीडितको समस्या समाधान गर्न गगन थापाकाे माग

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बाेल्दै उनले बचतकर्ताको रकम फिर्ता गराउन सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए । सांसद थापाले भने, 'केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरूको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन…