नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्सको ३५औँ वार्षिक साधारणसभा जेठ २२ गते बस्दै छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १०ः३० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद…