काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । सर्वसाधारणमा भदौ १८ गते आइपिओ बाँडफाँट गरेको कम्पनीले शेयर रजिष्ट्रार अन्तर्गतको सम्पुर्ण कार्य गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको हो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आइपिओ सूचीकृत हुन बाँकी छ । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख…